५ बैशाख, काठमाडौं ।
एक बेलायती राष्ट्रिय दैनिकले जापान लगायतका एसियाली देशमा लगातार गैरहेको भूकम्पपछि गत वर्ष नेपालमा गएको ७ दशमलव ९ रेक्टर स्केलको भन्दा पनि बढी ८ दशमव १ रेक्टर स्केल सम्मको भूकम्प जाने खतरा बढेको हेडलाइन समाचार प्रकाशित गरेको छ ।
केही दिन यता एसियाली क्षेत्रहरुमा निरन्तर गैरहेको ठूला भूकम्पका झट्काले अझै शक्तिशाली भूकम्पको सम्भावना बढाएको बेलायतको चर्चित सण्डे एक्सप्रेस नामक पत्रिकाले बैज्ञानिकलाई उद्धृत गर्दै लेखेको छ ।
nepaliheadline
No comments:
Post a Comment