बालविवाह एवं दाइजो उन्मुलन राष्ट्रिय अभियानकी सद्भावना दुत अभिनेत्री श्वेता खड्काले यस्ताखाले कुरीति उन्मुलनका लागि सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताएकी छिन्।
राजधानीमा आयोजित पत्रकार सम्मलेन तथा छलफल कार्यक्रममा उनले सबै सञ्चारमाध्यमलाई बालविवाह एवं दाइजोजस्ता कुरीति उन्मुलनका लागि अघि सर्न अपिल गरिन् । सन् २००५ अक्टोबर ११ बाट जनकपुरबाट सुरु भएको बालविवाह एवम् दाइजो विरुद्धको अभियान हाल राष्ट्रिय रुपमा बिस्तार भइरहेको छ।
कार्यक्रममा बालविवाहसम्बन्धि नयाँ अध्ययन प्रतिवेदन २०१५ ९युनिसेफ र बालिका दुलही होइनले धेरै बालविवाह हुने ६ जिल्लामा गरेको अध्ययन अनुसार बालविवाह हुने अत्यधिक दरको हिसाबले सप्तरी जिल्ला अगाडी देखिएको छ। अन्य धेरै जिल्लामा देखिएका यस्ता कुप्रथा अन्त्यका लागि सञ्चारले खेल्ने भूमिकाका बारेमा छलफल चलाइएको थियो।
थपकला/मनोरन्जनकलिउड का समाचारहरु
श्रीकृष्णको निधन पछि पिडामा परेकी स्वेताले गरिन यस्तो अपिल
मिस नेपाल अश्मी श्रेष्ठको उद्देश्य नेपाललाई अन्तर्राष्ट्रिय समुदायमा चिनाउने
प्रचण्डलाई नचाउने रेखा,रामशरणलाई नचाउने राधिका
नारा लगाउदै रेखालाई जुरुक्कै उचाले दर्शकले
प्रताप लामाको नयाँ म्युजिक भिडियो सार्वजनिक
मिस नेपाल २०१६ को ताज अश्मी श्रेष्ठलाई
मंसिरमा बिवाह गर्दै सुनिता दुलाल
प्रत्युषाको मृत्युले आहत बनेकी एक महिलाले गरिन् आत्महत्या
रामप्यारी हेर्न ओईरिए दर्शक
फेरी नजिकिए बिराट -अनुष्का
सम्बन्धित समाचारहरु
Saturday, 9 April 2016
श्रीकृष्णको निधन पछि पिडामा परेकी स्वेताले गरिन यस्तो अपिल
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment