काठमाडौं, चैत २८ – भक्तपुरमा बिस्केट जात्राको रथ तान्ने क्रममा घाइते भएका लक्ष्मीप्रसाद त्यातको ज्यान गएको छ । शनिबारदेखि सुरु भएको बिस्केट जात्राको रथ तान्ने क्रममा घाइते भएका भक्तपुर सुकुलढोकाका ४४ वर्षका त्यातको उपचारको वीर अस्पताल ट्रमा सेन्टरमा शनिबार राति ज्यान गएको प्रहरीले जनाएको छ ।
रथ तान्ने क्रममा घाइते भएका अरुको उपचार भइरहेको छ । शनिबार बिहान बिभिन्न चरणको पूजा सकेर दिउँसो भैरब र भद्रकालीलाई आआफ्नो रथमा राखेर रथ तान्न सुरु गरिएको थियो । रथ तान्ने क्रममा घसेर रथले च्याप्दा त्यात घाइते हुनुभएको थियो ।-Ujyaaloonline
Saturday, 9 April 2016
बिस्केट जात्रा : रथले च्यापेर घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment