एजेन्सी / आइतबार इक्वेडरमा गएको ७.८ रेक्टर स्केलको भूकम्पमा परी अहिलेसम्म मर्नेको संख्या ७७ पुगेको छ । विभिन्न सहरमा धेरै घरहरु भत्किएकाले यो संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
३०० किलोमिटर तलबाट आएको भूकम्पले कोस्टलको शहर नजिकै रहेको मुइस्ने, गुयाक्वेललाई केन्द्र बनाएको त्यहास्थित स्थानीय सञ्चार माधयमले बताएको बीबीसी ले जनाएको छ।
भूकम्पमा ७०० जना घाइते भएको, बिभिन्न सहरमा ठूलाठूला भवन भत्किएको र अझै पूर्णविवरण आउन नसकेकाले मर्नेको संख्या अझ बढी हुनसक्ने अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।
Sunday, 17 April 2016
७.८ रेक्टर स्केलको भूकम्पले नेपाल जस्तै तहस नहस भयाे इक्वेडर : मृत्यु हुनेकाे संख्या ७७ नाघ्याे
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment