Sunday, 10 April 2016

ज्योति मगरले ‘चुम्मा गर्छु’ भन्दै नाच्दा देखियो सबै (भिडियोसहित)

काठमाडौं । दर्शकलाई उत्तेजित बनाउनेगरी नाच्ने गायिका ज्योति मगरको जवानी एकपटक फेरि ब्लास्ट भएको छ ।
‘चुम्मा गर्न जान्नेलाई आइलभ यू, नजान्नेलाई बाइकट’ भन्दै ज्योतिले एकपटक फेरि उत्ताउलो डान्स गरेकी हुन् ।
यो गीतको भिडियो पनि सार्वजनिक भएको छ । जसमा ज्योतिले देखाउन केही बाँकी नराखी उत्तेजित डान्स गरेकी छिन् ।
पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा ज्योति गायन नृत्य दुबैमा अब्बल छिन् ।

No comments:

Post a Comment