Monday, 18 April 2016

काठमाडौंको आकाशमा अनौठो दृश्य

काठमाडौं । उपत्यका वरपरको आकाशमा अनौठो दृष्य देखिएकाे छ । मौसममा आएको परिवर्तनसँगै काठमाडौंको आकाशमा यस्तो दृष्य देखिएको हो । मानिसहरुले भारी वर्षा हुनसक्ने अनुमान गरेका छन् ।
तस्बिर सौजन्य : अगिब बनेपाली/कुमार घिसिङkhabardabali

No comments:

Post a Comment