सुत्ने बेला आफ्नो मोवाइल सिरानीमुनी घुसार्ने वानी अधिकाम्शको हुन्छ । यो गलत हो । किनकी मोबाइलबाट निस्किएका कयौ हानिकारक विकिरणहरू खासगरी (900 MHz radiofrequency) मानव शरीरमा धेरै किसिमका रोगहरु उत्पन्न गराउन सक्छ। त्यस मध्य पनि मोबाइल फ़ोनबाट निस्कने माइक्रोवेव विकिरणलाई स्वास्थ्यमा धेरै प्रतिकूल प्रभाव पर्ने मानिएको छ। विभिन्न स्वस्थ्य अनुसन्धान हरुले दवागरे अनुरूप मोबाइल बाट निस्कने विकिरणले सम्भवतः उच्च रक्तचाप, टाउको दुखाइ, ब्रेन ट्यूमरस अलजाईमर्स र कैंसर सम्म पनि गराउन सक्दछ।
फिनलैंडका वैज्ञानिक दारियूस लेसजेकजिन्सकी ले गरेको अनुसन्धानमा बताए अनुरूप मोबाइल फोन को विकिरणसंग संपर्कमा आउने मानव कोषहरुको स्वरुप बदलिनुका साथ(साथै अन्य क्रियात्मक परिवर्तन पनि भएको पाईएको छ। त्यसै गारी साईखेड़कर नामका भारतीय वैज्ञानिकले गरेको अनुसन्धानमा पाइए अनुरूप मोबाइल विकिरणको प्रयोगले परीक्षित प्राणीहरुको मस्तिस्कमा एंटीऑक्सीडेंट एंजाइम र नॉन एन्जिमेटिक एंटीऑक्सीडेंटको स्तरमा परिवर्तन पाईएको र लिपिड पेरोक्सीडेशन बढेको पाइएको छ। उक्त प्राणीहरूको ब्रेन को हिस्टोलोजीकल स्टडीले हिप्पोकैम्पस, सबहिप्पोकैम्पस र सेरिब्रल करतेष्का मस्तिष्ककोषहरू पनि विगठित भई मारेको पाइएको थियो।
Sunday, 29 May 2016
राखेर सुत्ने बानी छ ? जान्नुहोस् के हुन्छ सिरानी मुनी मोवाइल राखेर सुत्दा !
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment