एजेन्सी, वैशाख २३
ओपेरा मिनीले डेस्कटप र मोबाइल ब्राउजरको लागि बिल्ट इन एण्ड ब्लकिङ टुल ल्याउने भएको छ।
ओपेरा मिनीका सबै प्रयोगकर्ताको लागि यो उपलब्ध हुने र गुगल क्रोम, एप्पल सफारी र माइक्रोसफ्ट एजको लागि विकल्पका रुपमा काम गर्ने कम्पनीले जनाएको छ।
ब्राउजर बिल्टले बिना विज्ञापनका साथ इन्टरनेट प्रयोग गर्न मद्दत गर्छ भने ब्लकिङ एड्जले वेब पेजको स्पीड बढाउँछ।
यो फिचर स्वतः सचालन नहुने भएकाले प्रयोगकर्ताले सेटिङमा गएर गर्नुपर्ने कम्पनीले जनाएको छ।
( Setopati बाट )
No comments:
Post a Comment