काठमाडौं- बुधबार दिउँसो काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ ।
रास्ट्रिय भूकम्प मापन केद्रका अनुसार गोर्खाको ताप्लेलाई केन्द्रबिन्दु बनाएर ४.५ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको हो ।
मापन केन्द्रका अनुसार यो धक्का २०७२ वैशाखको शक्तिशाली भूकम्पको परकम्प हो ।
बुधबार बिहान पनि धादिङलाई केन्द्रबिन्दु बनाउँदै ४.४ म्याग्निच्यूडको परकम्प गएको थियो
No comments:
Post a Comment