Tuesday, 17 May 2016

हिन्द र प्रशान्त महासागरमा नेपालले नेपाली झन्डा गाडेका पानीजहाज गुडाउने !

काठमाण्डु, ४ जेठ– प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयपछि नेपालले बन्दरगाहा लिने र त्यसलाई व्यवस्थित तरिकाले संचालन गर्ने बताएका छन् ।
राजधानीमा आयोयोजित एक कार्यक्रममा उनले भने, ‘अबको केही समयपछि सरकार आफैले पानी जहाज किन्नेछ र ती पानी जहाजमा नेपालको झन्डा गाडेर हिन्द र प्रशान्त महासागरमा गुडाइने छ ।’
राजधानीमा मंगलबार आयोजित एक कार्यक्रममा बोल्दै ओलीले आगामी आवमा आर्थिक वृद्धिदर ६.५ प्रतिशत बढाइने बताउदै नेपासँग सीमा जोडिएका बन्द नाकाहरु छिट्टै संचालनमा आउने बताए ।Kathmandutoday

No comments:

Post a Comment