गणतन्त्र दिवसमा सरकारले ५ जना फिल्मकर्मीहरुलाई सरकारी मानपदवीले सम्मान गर्ने घोषणा गरेको छ। सरकारले उनीहरूलाई ‘प्रवल जनसेवा श्री’ दिने घोषणा गरेको हो।
यसरी सम्मानित हुनेमा अभिनेत्री रेखा थापा, सिताराम कट्टेल ( धुर्मुस) , उनको श्रीमती कुञ्जना घिमिरे (सुन्तली ), हास्य कलाकार वील्सन विक्रम राई र निर्देशक दयाराम दाहाल रहेका छन्।
यसैगरी सर्कारले गीतकार एवम् उन्नती बोहरा शिलालाई ‘सुप्रवल जनसेवा श्री’ दिनेभएको छ। शनिबार एक विज्ञप्ति जारी गर्दै सो घोषणा गरेको थियो। सम्मानित हुने फिल्मकर्मी एवम् गीतकारलाई नेपालकी प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मान प्रदान गर्नेछिन्। सेतोपाटीमा समाचार छ |
Saturday, 28 May 2016
रेखा, धुर्मुश-सुन्तली, वील्सन तथा दयारामलाई सरकारको ‘प्रवल जनसेवा श्री’
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment