चिनियाँ पुरुषहरुले यौन चाहना मेट्न १४०० अमेरिकी डलर सम्म पर्न सेक्स टोयको प्रयोग
एक अनुसन्धान अनुसार अर्को शहरमा काम गर्न जाने कतिपय वयश्क चिनियाँ पुरुषहरुले आफ्नो यौन चाहना मेट्न सेक्स टोय प्रयोग गर्ने गरेको देखाएको छ ।
सो अनुसन्धानमा जनाए अनुसार आफ्नो श्रीमतीलाई धोका नदिन र यौन रोगबाट बच्न यो उपाय धेरै सहयोगी हुने उनीहरुको धारणा रहेको छ। झन्डै १४०० अमेरिकी डलर सम्म पर्न जाने यस्ता सेक्स डलहरु ज्यादै नरम छाला जस्तै महसुस हुने रबरबाट बनेको हुने र साथै हात जता पनि लग्न मिल्ने र टाउको र यौनाङ्ग झिक्न र राख्न मिल्ने पनि हुँदा आफ्नो यौन प्यास मेटाउन उपयोगी भएको उनीहरुको भनाइ छ ।
समय समयमा वेश्यालय धाएर वा असुरक्षित यौन सम्पर्कमा पैसा खर्च गर्नु भन्दा एक पटक किनेर धेरै समयसम्म यो साधनको प्रयोग स्वास्थका दृष्टिकोणका साथ साथै आर्थिक हिसाबले पनि ठिक हुने उनीहरुको भनाइ छ ।
लाखौं चिनियाँ पुरुषहरु कामका सिलशिलामा घर र परिवारबाट टाढा रहेर काम गर्ने गरेका छन् जस मध्ये केहि संख्यामा मात्र हप्तामा एकादबार मात्र घर फर्किने गरेका छन् ।
Saturday, 7 May 2016
चिनियाँ पुरुषहरुले यौन चाहना मेट्न १४०० अमेरिकी डलर सम्म पर्न सेक्स टोयको प्रयोग
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment