उनलाई
जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएका सादा पोशाकका प्रहरीले
मोरङ्गको सुन्दरदुलारी नगरपालिका २ गछियाबाट पक्राउ गरिएको डीएसपी
गौतमकुमार केसीले जानकारी दिनुभयो ।
गछियामा लुकेर बसेको सुराकी आएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । उनले २०६० सालमा धोके राईको हत्या गरेर भागेका थिए ।
फरार
उनलाई जिल्ला अदालत चैनपुरले २०६० साल जेठ २९ मा ज्यान मुद्दामा दोषी ठहर
भई जन्मकैद फैसला सुनाएको थियो । उनलाई जिल्ला अदालतमा बुझाईने प्रहरीले
जनाएकाे छ
No comments:
Post a Comment