कप्तान पारस खड्काले नामिबियासँगको दोस्रो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो किर्तिमानी तोडेका छन्। यसअघि ७७ रन बनाएका पारसले सोमबार ७८ रन बनाउँदै आफ्नो व्यक्तिगत स्कोर सुधारेका हुन्।
४५ बलमा ३ चौका र ३ छक्काका मद्दतले उनले ५० रन पुरा गरेका उनले ७२ बलमा ४ चौका र ५ छक्काका मद्दतले ७८ रन पुरा गरेका हुन्।- setopati
No comments:
Post a Comment