काठमाडौं, ६ वैशाख । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नामिबियाबिरुद्धको खेलमा नेपालका विनोद भण्डारीले चौकाको वर्षा गरेका छन् ।
छैठौ विकेटमा रुपमा मैदानमा आएका विनोदले लगातार चार चौका हानेका छन्। उनको चौकाको वर्षासँगै नेपाल जित नजिक पुगेको छ ।
No comments:
Post a Comment