Thursday, 28 April 2016

यि महिलाले गरिन् आफ्नो पेटमा जिसस क्राइस्ट हुर्की रहेको दाबी

एजेन्सी । अमेरिकाकी गर्भवती एक महिलाले आफ्नो पेटमा जिसस क्राइस्ट हुर्की रहेको दाबी गरेकी छिन् । अमेरीकाको इंडियाना शहरकी ऐले मेयरले हालै गरेको आफ्नो अल्ट्रा साउण्ड रिर्पोटका तस्विरका आधारमा यस्तो अनौठो दाबी गरेकी हुन् ।
उनी ७ महिनाकी गर्भवती हुन् । उनले सामाजिक संजालमा सेयर गरेका यि तस्विर हेर्दा लाग्छ उनको पेटको बच्चा जिसस नै हुन् । किनकी तस्विरमा देखिएको आकार जिससको जस्तै दुरुस्त छन् ।

No comments:

Post a Comment