काठमाडौं, वैशाख ६ । नामिबिया विरुद्धको खेलमा कप्तान पारस खड्काले शानदार खेल खेल्दै अर्धसतक पुरा गरेका छन्।
पारशले ४५ बलमा ३ चौका र ३ छक्काका मद्दतले उनले ५० रन पुरा गरेका हुन्। यद्यपी पारशले चौका र छक्का प्रहार गर्ने क्रम त्यसपछि पनि जारी राखेका छन् ।
No comments:
Post a Comment