Monday, 18 April 2016

पारस खड्काको अर्धसतक

कप्तान पारस खड्काले नामिबियासँगको दोस्रो खेलमा अर्धसतक पुरा गरेका छन्।
४५ बलमा ३ चौका र ३ छक्काका मद्दतले उनले ५० रन पुरा गरेका हुन्।- Setopati

No comments:

Post a Comment