काठमाडौं, ६ वैशाख । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालले नामिबियाबिरुद्धको दोस्रो खेलमा ३ विकेटको जित हात पारेको छ ।
आजको जितसँगै नेपालको बंगलादेशमा हुने विश्वकप छनोट खेलमा छानिने सम्भावना बोलियो बनेको छ ।
नामिबियाले दिएको २४० रन लक्ष्य पछ्याउँदै कीर्तिपुर मैदानमा जवाफी व्याटिङ गरेको नेपालले १ बल बाँकी छँदै ७ विकेट गुमाएर पुरा गर्यो ।
नेपालको जितमा कप्तान पारस खड्काले शतकीय पारी खेले । उनले ९४ बलमा १०३ रन बनाए ।
No comments:
Post a Comment