इलामको फूएतप्पा – ९ का अपाङ्गता भएका निखिल लिम्बू । उनको मुखमा मासु पलाएका कारण खान र बोल्न समस्या भएको छ । आर्थिक अभाव भएकाले उचित उपचार पाउन सकेको छैन । तस्बिर : गोविन्द लामिछाने, इलाम / रासस
No comments:
Post a Comment